Saturday, September 26, 2026

वीरगन्जको एउटा क्रसरमा काम गर्ने कामदारको मृत्यु 

Advertisement
Advertisement

वीरगन्ज, १९ जेठ। पर्साको वीरगन्जमा एउटा क्रसरमा काम गर्ने कामदारको बेल्टले बेरिएर मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका वडा नं २९ मुसैली स्थित आदर्श क्रसर उद्योग प्रालिमा लेबरको काम गर्ने कामदारको ढुंगा फोड्ने क्रममा मेसिनको अचानक बेल्ट चुडी ढुङ्गाको धुलो, बेल्टले बेरिएर पुरिएर मृत्यु भएको हो।

मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नं २९ मुसैली बस्ने १८ वर्षिय अजय मण्डल रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो।

शवको मुचुल्का उठाएर घटना स्थललाई सुरक्षित राखिएको र शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पतालमा लगिएको अन्य कानुनी प्रक्रिया भईरहेको प्रवक्ता लम्सालले जानकारी दिनुभयो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर