Thursday, June 4, 2026

स्कटल्याण्डविरुद्ध नेपालले दुवै ओपनर गुमायो, भुर्तेलले बनाए अर्धशतक

spot_img

काठमाडौँ,१९ जेठ । कुशल भुर्तेलले स्कटल्याण्डविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

आइसीसी एकदिवसीय विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले पाएको २९७ रनको लक्ष्य पछाउने क्रममा भुर्तेलले ४१ बलमा अर्धशतक पुरा गरेर आउट भएका छन् । एकदिवसीय क्रिकेटमा भुर्तेलको यो नवौं अर्धशतक हो ।

नेपालले यो समाचार तयार गरुन्जेल १३ ओभरमा २ विकेट गुमाउदै ७८ रन बनाएको छ । ओपनर आशिफ सेख २० र भुर्तेल ५३ रन बनाएर आउट भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर