29.6 C
Kalaiya

Sunday, June 22, 2025
29.6 C
Kalaiya
Sunday, June 22, 2025

spot_img

सिम्रौनगढ बजारमा तीन दिन माछा,मासु तथा मदिरा बिक्री बितरण बन्द

spot_img
spot_img
spot_img
Advertisement

सिम्रौनगढ,२२ जेठ  : बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ सिम्रौनगढ बजारमा बुधबार देखि तीन दिनका लागि माछा मासु तथा मदिराको बिक्री बितरण बन्द गरिएको छ ।

Advertisement
Advertisement

सिम्रौनगढ बजारमा नव निर्मित हनुमान मन्दिरमा हनुमान जीको मुर्तीको प्राण प्रतिष्ठा हुने भएकाले जेठ २१ गते बुधबारदेखि जेठ २३ गते शुक्रबार सम्मका लागि माछा मासुको बिक्री बितरण बन्द गरिएको हो ।

Advertisement

वडा अध्यक्ष नन्दकिशोर प्रसादले एक सार्वजनिक सूचना जारी गरी माछा मासु तथा मदिराको बिक्री बितरण नगर्न ब्यवसायीहरुलाई जानकारी गराएका हुन ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर