15.8 C
Kalaiya

Sunday, December 14, 2025
spot_img
15.8 C
Kalaiya
Sunday, December 14, 2025

अबैध लागुऔषध सहित ४ जना बारा प्रहरीको नियन्त्रणमा

spot_img
spot_img

कलैया, २३ जेठ। जिल्ला प्रहरी कार्यालय बारा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यलय वीरगन्जले अबैध लागुऔषध ट्याब्लेट सहित ४ जनालाई पक्राउ गरेको छ।

Advertisement

जिल्लाको कलैया उपमहानगरपालिका वडा नं ६ हनुमान चोक नजिकै एक आपसमा लेनदेन गर्दै गरेको अवस्था प्रतिबन्धित लागुऔषध निट्राभेट-१० लेखिएको ३५ पत्तामा १ हजार ३५ पिस ट्याब्लेट सहित ४ जनालाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

Advertisement

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नं ४ बस्ने २६ वर्षिय मुकेश साह कलवार, वडा नं ९ रामपुर बस्ने २० वर्षिय सुमन चौहान, त्यही बस्ने २४ वर्षिय प्रदिप कुमार साह र वडा नं २७ बस्ने १९ वर्षिय धिरेन्द्र कुशवाहा रहेका छन्।

Advertisement

 

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर