37.1 C
Kalaiya

Tuesday, June 17, 2025
37.1 C
Kalaiya
Tuesday, June 17, 2025

spot_img

असार तेस्रो साता एसईई नतिजा सार्वजनिक गर्ने तयारी

spot_img
spot_img
spot_img
Advertisement

कलैया, ३ असार। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी भैरहेको छ। राष्ट्रिय परीक्षा बोर्डले असार तेस्रो साता नतिजा सार्वजनिक गर्ने गरी काम भैरहेको जनाएको छ ।

Advertisement
Advertisement

यस अघि तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो । तर करिब एक महिना सम्म शिक्षकहरूको आन्दोलनको कारण उत्तरपुस्तिका परीक्षण ढिलाई भएको हो ।

Advertisement

उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले जानकारी दिएका छन।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर