28.8 C
Kalaiya

Thursday, September 11, 2025
spot_img
28.8 C
Kalaiya
Thursday, September 11, 2025

एसईईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

spot_img
spot_img

कलैया, १२ असार। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

Advertisement

गत २०८१ चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीका साथ तीव्र गतिमा काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले जानकारी दिएका छन।

Advertisement

दुई सिफ्टमा तीव्र गतिले काम भैरहेको र अहिले नम्बर इन्ट्री गर्ने, रुजु गर्ने काम भइरहेको परीक्षा नियन्त्रक भट्टराईले जानकारी दिए। उनका अनुसार असारको तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने तयारी छ।

Advertisement

एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर