34.8 C
Kalaiya

Friday, June 27, 2025
34.8 C
Kalaiya
Friday, June 27, 2025

spot_img

सुनको मुल्य २ हजार ९ सय रुपैयाँ घट्यो

spot_img
spot_img
spot_img
Advertisement

कलैया, १३ असार। आज ( शुक्रबार ) सुनको मुल्य घटेको छ। शुक्रबार एकैदिन प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेर १ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement
Advertisement

बिहीबार सुन प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

Advertisement

यस्तै शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेर २ हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला २ हजार १ सय ७५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर