34.1 C
Kalaiya

Wednesday, September 10, 2025
spot_img
34.1 C
Kalaiya
Wednesday, September 10, 2025

नेपालले जित्यो एसिसी मेन्स यु-१६ इस्ट जोन कपको उपाधि

spot_img
spot_img

कलैया, २१ असार। एसिसी मेन्स यु-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ। मलेसियाको युकेएम ओभलमा आज भएको फाइनल खेलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

Advertisement

टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुर ४०.५ ओभरमा १० विकेटको क्षतिमा १ सय १३ रन बनाएको हो। १ सय १४ रनको लक्ष्य पाएको नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर