Thursday, June 4, 2026

नेपालले जित्यो एसिसी मेन्स यु-१६ इस्ट जोन कपको उपाधि

spot_img

कलैया, २१ असार। एसिसी मेन्स यु-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ। मलेसियाको युकेएम ओभलमा आज भएको फाइनल खेलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुर ४०.५ ओभरमा १० विकेटको क्षतिमा १ सय १३ रन बनाएको हो। १ सय १४ रनको लक्ष्य पाएको नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर