26.1 C
Kalaiya

Thursday, September 11, 2025
spot_img
26.1 C
Kalaiya
Thursday, September 11, 2025

एएफसी महिला एसियन कप छनोट : नेपाल उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित

spot_img
spot_img

कलैया, २१ असार। एएफसी महिला एसियन कपमा छनोट हुन नेपाल असफल भएको छ । आज भएको खेलमा उज्वेकिस्तानसँग नेपाल टाइब्रेकरमा पराजित भएको हो ।

Advertisement

निर्धारित समयमा ३–३ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। नेपाललाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै घरेलु टिम उज्वेकिस्तानले समूह ‘एफ’बाट एएफसी महिला एसियन कपमा छनोट भएको हो।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर