Friday, July 31, 2026

एएफसी महिला एसियन कप छनोट : नेपाल उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित

कलैया, २१ असार। एएफसी महिला एसियन कपमा छनोट हुन नेपाल असफल भएको छ । आज भएको खेलमा उज्वेकिस्तानसँग नेपाल टाइब्रेकरमा पराजित भएको हो ।

निर्धारित समयमा ३–३ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। नेपाललाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै घरेलु टिम उज्वेकिस्तानले समूह ‘एफ’बाट एएफसी महिला एसियन कपमा छनोट भएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर