14.6 C
Kalaiya

Tuesday, December 2, 2025
spot_img
14.6 C
Kalaiya
Tuesday, December 2, 2025

नेपाली टी-२० टोलीको क्याम्पमा बोलाइए ३२ खेलाडी, बाराका ३ जना समावेश

spot_img
spot_img

कलैया, २९ असार। आईसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रीय छनोट प्रतियोगिताको तयारीका लागि ३२ जना खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले क्याम्पमा बोलाएको छ ।

Advertisement

३२ जना खेलाडी मध्ये बाराका ३ जना रहेका छन। टोलीमा बाराका अनिल साह , पवन सर्राफ र मोहमद आदिल आलम समावेश भएका छन्। प्रतिबन्धबाट फुकुवा भए पछि आलम पनि समावेश भएका हुन। उनलाई फेरि टिममा पुनरागमनको मौका बन्न सक्छ ।

Advertisement

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर