30.3 C
Kalaiya

Monday, September 8, 2025
spot_img
30.3 C
Kalaiya
Monday, September 8, 2025

पानीको हाहाभर भएको क्षेत्रमा मधेश प्रदेश सरकारद्वारा वारुणयन्त्रबाट खानेपानी आपूर्ति

spot_img
spot_img

कलैया, ३२ असार। मधेश प्रदेश सरकारले खानेपानीको हाहाकार भएको स्थानमा बारुणयन्त्र परिचालन गरेको छ । प्रदेश सरकारसँग रहेका पाँच हजार लिटर क्षमताका आठवटा वारुणयन्त्र आज वीरगञ्ज पठाइएको छ ।

Advertisement

खानेपानीको समस्या भएका स्थानमा वारुणयन्त्र चाबीसै घण्टा परिचालित गरिने मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिएका छन । यस कार्यमा नेपाली सेना पनि खटिएको छ।

Advertisement

सेनाले आफूसँग भएका सातवटा ट्याङ्करबाट पनि पानी आपूर्ति गर्ने तयारी गरेको जनाइएको छ । यसअघि वन विभागले तीनवटा ट्याङ्करमार्फत सुक्खाग्रस्त क्षेत्रमा खानेपानी आपूर्ति गर्दै आएको थियो ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर