24.1 C
Kalaiya

Tuesday, October 14, 2025
spot_img
24.1 C
Kalaiya
Tuesday, October 14, 2025

सिम्रौनगढमा बालिकालाई जबरजस्ती करणी गर्ने युवा पक्राउ 

spot_img
spot_img

कलैया, १९ साउन। बाराको सिम्रौनगढमा एकजना बालिकालाई जबरजस्ती करणी गर्ने युवालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ।

Advertisement

पक्राउ पर्नेमा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नं १० देवापुर टेटा टोल बस्ने ३१ वर्षीय छोटेलाल प्रसाद यादव रहेका छन्। उनलाई ९ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले पक्राउ गरेको हो।

Advertisement

पिडित परिवारले जबरजस्ती करणी गरेको अभियोगमा दिएको उजुरीको आधारमा प्रहरीले यादवलाई पक्राउ गरेको हो । बालिकालाई यादवले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढले उनलाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ।

Advertisement

प्रहरीले पक्राउ परेका यादव माथि जबरजस्ती करणीको आरोपमा थप अनुसन्धान भईरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर