30.2 C
Kalaiya

Thursday, October 16, 2025
spot_img
30.2 C
Kalaiya
Thursday, October 16, 2025

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी, ५ बजे बोर्डको बैठक

spot_img
spot_img

कलैया, १९ साउन। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्न परीक्षा बोर्डको बैठक आजै साँझ ५ बजे बस्ने तयारी छ । बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय लिने छ।

Advertisement

वैशाख २१ गते देखि भएको परिक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर