15.3 C
Kalaiya

Tuesday, December 9, 2025
spot_img
15.3 C
Kalaiya
Tuesday, December 9, 2025

बाराको करैयामाई गाउँपालिकामा भोली शोक बिदा

spot_img
spot_img

कलैया, २१ साउन। बाराको करैयामाई गाउँपालिकाले वडा सदस्यको निधनमा भोली बिहीबार शोक बिदा दिएको छ।

Advertisement

गाउँपालिकाको वडा नं १ हरैया कार्यालयका वडा सदस्य मंजुर आलमको निधनमा गाउँपालिकाले भोली शोक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादवले जानकारी दिए।

Advertisement

उनले हस्ताक्षर गरेको सुचनामा आलमको निधनको शोकमा बिहीबार गाउँपालिका कार्यालय,‌ मातहतका सबै वडा कार्यालय, सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरुमा बिदा हुने जनाइएको छ।

Advertisement

सुचना

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर