28.9 C
Kalaiya

Thursday, October 16, 2025
spot_img
28.9 C
Kalaiya
Thursday, October 16, 2025

सर्लाहीमा यात्रुबस दुर्घटना, १९ जना घाइते

spot_img
spot_img

सर्लाही, २४साउन ।  सर्लाहीको ईश्वरपुर नगरपालिका–४, पूर्व–पश्चिम लोकमार्गको दोस्रो लच्का नजिक शुक्रवार साँझ यात्रुबस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।

Advertisement

जनकपुरबाट मलंगवा जाँदै गरेको ग १ ख ९४९४ नम्बरको बस साँझ करिब ५स्४५ बजे अनियन्त्रित भई सडक किनारमा दुर्घटनाग्रस्त भएको हो। घाइतेमध्ये अधिकांशको अवस्था सामान्य छ र उनीहरू मोडल अस्पताल लालबन्दी, सर्लाही लाइफलाइन हेल्थ केयर नवलपुर, शुभस्वस्तिक अस्पताल बर्दिबास तथा रिया पोलिक्लिनिक गोदारमा उपचाररत छन्।

Advertisement

घटनाको कारणबारे सर्लाही प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। न्युजकारखाना

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर