Saturday, October 3, 2026

सरकारले तोक्यो वर्षे धानको न्यूनतम समर्थन मूल्य

Advertisement
Advertisement

कलैया, २९ साउन। सरकारले वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ। साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८२/८३ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको हो।

बैठकले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ र मध्यम धानको ३ हजार ६ सय २८ रुपैयाँ तोक्ने निर्णय गरेको हो।

यस अघि वर्षे धानको मोटाको ३ हजार ४ सय १० र मध्यमको ३ हजार ५ सय ८० रुपैयाँ न्यूनतम समर्थन मूल्य कायम थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर