19.5 C
Kalaiya

Wednesday, October 15, 2025
spot_img
19.5 C
Kalaiya
Wednesday, October 15, 2025

सुनको मूल्य १६ सय घट्यो

spot_img
spot_img

कलैया, ०४ भदौ। नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले घटेर एक लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि मंगलबार सुन प्रतितोला एक लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको थियो ।

Advertisement

चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला दुई हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि मंगलबार चाँदी प्रतितोला दुई हजार ३ सत रुपैयाँ कायम भएको थियो ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर