Thursday, June 4, 2026

आसामसँगको पहिलो खेलमा नेपाल ‘ए’ पराजित

spot_img

कलैया, १२ भदौ। । भारतमा आज (बिहिबार) देखि सुरु भएको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ‘ए’ पराजित भएको छ । भारतको गुवाहाटीमा भएको खेलमा आसामसँग पहिलो खेलमा नेपाल ए टोली डिएलएस मेथडमा १५ रनले पराजित भएको हो।

आसामबाट १९१ रनको लक्ष्य पाएको नेपाल ‘ए’ ले ८ ओभरमा ३ विकेट गुमाएर ६४ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल त्यसपछि सुरु हुन सकेन । खेल सुरु हुन नसकेपछि डीडिएलएस मेथडमा नेपाल १५ रनले पछाडि परेको हो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आसामले २० ओभरमा ८ विकेट गुमाएर १९० रन जोडेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर