Thursday, June 4, 2026

नेपाल ‘ए’ले आसामलाई दियो १७४ रनको लक्ष्य

spot_img

कलैया १३ भदौ। भारतको गुवाहाटीमा जारी नेपाल ‘ए’ र आसामबीचको टी-२० सिरिजअन्तर्गत आज दोस्रो खेल हुँदैछ । आसामको एसीए क्रिकेट मैदानमा जारी दोस्रो खेलमा नेपाल ‘ए’ले आसामलाई १७४ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ए ले २० ओभरमा ७ विकेट गुमाएर १७३ रन जोडेको हो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर