Thursday, June 4, 2026

आसाममाथि नेपाल ‘ए’ को शानदार जित

spot_img

कलैया, १३ भदौ। भारतमा बिहिबार देखि सुरु भएको टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल ‘ए’ ले आसामलाई फराकिलो रनले पराजित गरेको छ । आज भएको दोस्रो खेलमा नेपाल ‘ए’ ले आसमलाई ९६ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो । १ सय ७४ रनको लक्ष्य पछ्याएको आसाम १५.२ ओभरमा अलआउट हुँदै ७७ रन मात्रै जोड्न सक्यो ।

यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल ‘ए’ डीडिएलएस मेथड अनुसार १५ रनले पराजित भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर