24 C
Kalaiya

Tuesday, October 28, 2025
spot_img
24 C
Kalaiya
Tuesday, October 28, 2025

शैक्षिक संस्थाको पठनपाठन भोलि देखि नियमित सञ्चालन हुने

spot_img
spot_img

कलैया, २८ भदौ ।  बाराको कलैया उपमहानगरपालिकाले कार्यालय सेवा र शैक्षिक संस्थाको पठनपाठन भोलि आइतबार देखि नियमित सञ्चालन हुने जानकारी दिएको छ।

Advertisement

कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत नाथु शाहद्वारा जारी सूचनामा नगरक्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरूमा कक्षा–पठनपाठन भदौ २९ गते देखि नियमित रूपमा सञ्चालन हुने बताइएको छ ।

Advertisement

जेनजी अन्दोलनका कारण विद्यालय तथा शैक्षिक गतिविधि स्थगित भएका थिए । आन्दोलनकै क्रममा उपमहानगरमा तोडफोड समेत भएको थियो ।

Advertisement

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!