22.5 C
Kalaiya

Wednesday, October 29, 2025
spot_img
22.5 C
Kalaiya
Wednesday, October 29, 2025

बिश्रामपुर गाउँपालिकामा तोडफोडपछि लुटिएका सामान फिर्ता गर्न आग्रह

spot_img
spot_img

कलैया, २८ भदौ । बाराको बिश्रामपुर गाउँपालिकाले तोडफोडपछि लुटिएका सामान फिर्ता गर्न आग्रह गरेको छ ।

Advertisement

Advertisement

भदौ २४ गते जेनजीको आन्दोलनको नाममा दुरुपयोग गर्दै कार्यालयमा तोडफोड गरी कम्प्युटर, ल्यापटप, प्रिन्टर, फर्निचर लगायतका आवश्यक सामानहरू लुटपाट भएको थियो ।

Advertisement

 

गाउँपालिकाले उक्त लुटिएका सामानहरू तत्काल फिर्ता गर्न आग्रह गर्दै नजिकको वडा कार्यालय वा प्रहरी चौकीमा बुझाउन अनुरोध गरेको छ। अन्यथा प्रहरीमार्फत कानूनी कारबाही अघि बढाइने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!