28.7 C
Kalaiya

Sunday, October 26, 2025
spot_img
28.7 C
Kalaiya
Sunday, October 26, 2025

बाराको यी ठाँउमा आज दिउँसो ४ बजे सम्म विद्युत आपूर्ति अवरुद्ध रहने

spot_img
spot_img

कलैया, ९ असोज। बाराको तेतरीया क्षेत्रमा रहेको ११ के.भी. पोल भाँचिएपछि नयाँ पोल गाड्ने कार्य भइरहेको छ। नेपाल विद्युत प्राधिकरण, कलैया वितरण केन्द्रका अनुसार पोल गाड्ने कार्यका कारण आज (असोज ९) गते दिउँसो १ बजेदेखि साँझ ४ बजेसम्म विद्युत आपूर्ति बन्द रहने भएको हो।

Advertisement

यस क्रममा गंजभवानीपुर फिडर अन्तर्गत पर्ने तेतरीया देखी कोल्हबीसम्मको सम्पूर्ण क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने कलैया वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पोल गाड्ने कार्य सम्पन्न भएपछि तत्काल सेवा सुचारु गरिने छ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!