23.2 C
Kalaiya

Saturday, October 25, 2025
spot_img
23.2 C
Kalaiya
Saturday, October 25, 2025

वीरगञ्जबाट एक अज्ञात गर्भवती महिलाको उद्धार

spot_img
spot_img

कलैया, १२ असोज । वीरगञ्जबाट एक महिलाको उद्दार गरिएको छ । वीरगञ्ज महानगरपालिका-१४ बहुवरीबाट शनिबार राती नाम थर बताउन नसक्ने गर्भवती महिलाको उद्दार गरेर मानव सेवा आश्रममा ल्याइएको हो ।

Advertisement

वडा प्रहरी कार्यालयको प्रहरी सहायक निरिक्षक भुलेन्द्र गिरी र सामजिक अभियन्ता प्रकाश थारुले अन्दाजी ३० वर्षकी महिलाको उद्दार गरि आश्रममा ल्याइएको मानव सेवा आश्रमका मधेस प्रदेश संयोजक देवेश गुप्ताले जानकारी दिएका छन ।

Advertisement

ति गर्भवती महिलासँग पटकपटक नाम तथा ठेगाना सोधपुछ गर्दा बताउन नसकेको गुप्ताले जानकारी दिए। उद्दार गरिएकी महिलाको मानसिक तथा नशा रोग विशेषज्ञ डा. भरत गोइत तथा नारायणी अस्पतालकी नर्स हेमा थापाको निगरानीमा उपचार गरिने मानव सेवा आश्रम वीरगन्जले जनाएको छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!