25.8 C
Kalaiya

Friday, October 24, 2025
spot_img
25.8 C
Kalaiya
Friday, October 24, 2025

तुइनखोला पुल नजिकै फेरि पहिरो खस्यो, मुग्लिन–नारायणगढ सडक दुईतर्फी बन्द

spot_img
spot_img

कलैया, १३ असोज। मुग्लिन–नारायणगढ सडक फेरि बन्द भएको छ । तुइनखोला पुल नजिकै पहिरो खसेपछि आज (सोमबार) दिउँसो १२ बजेदेखि दुईतर्फी आवातजावत बन्द भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

Advertisement

पहिराे झर्ने क्रम जारी नै भएकोले पहिरो झर्न राेकिएपछि मात्र उपकरणकाे माध्यमबाट तत्काल पहिरो हटाउने कार्य सुचारू हुने सडक डिभिजन कार्यालयले जनाएको हो ।

Advertisement

पहिरोको कारण सडक बन्द भएपछि राेकिएका सवारीसाधन चालकलाई लेन अनुशासनकाे पालना गर्न कार्यालयले अनुरोध गरेको छ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!