Wednesday, July 1, 2026

तुइनखोला पुल नजिकै फेरि पहिरो खस्यो, मुग्लिन–नारायणगढ सडक दुईतर्फी बन्द

कलैया, १३ असोज। मुग्लिन–नारायणगढ सडक फेरि बन्द भएको छ । तुइनखोला पुल नजिकै पहिरो खसेपछि आज (सोमबार) दिउँसो १२ बजेदेखि दुईतर्फी आवातजावत बन्द भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

पहिराे झर्ने क्रम जारी नै भएकोले पहिरो झर्न राेकिएपछि मात्र उपकरणकाे माध्यमबाट तत्काल पहिरो हटाउने कार्य सुचारू हुने सडक डिभिजन कार्यालयले जनाएको हो ।

पहिरोको कारण सडक बन्द भएपछि राेकिएका सवारीसाधन चालकलाई लेन अनुशासनकाे पालना गर्न कार्यालयले अनुरोध गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर