30.3 C
Kalaiya

Wednesday, October 22, 2025
spot_img
30.3 C
Kalaiya
Wednesday, October 22, 2025

राष्ट्रिय महिला टोलीका ६ खेलाडीले मलेसियामा टी–२० क्रिकेट खेल्ने

spot_img
spot_img

कलैया, २४ असोज । मलेसियन क्रिकेट सङ्घको आयोजनामा क्वालालम्पुरमा हुने ‘एमसिए वुमन्स इन्टरस्टेट टी–२० च्याम्पियनसिप’मा राष्ट्रिय महिला टोलीका ६ खेलाडी सहभागी हुने भएका छन् ।

Advertisement

उक्त च्याम्पियनसिपमा सीता राना मगर, कविता जोशी, राजमती ऐरी, रुबिना क्षेत्री, पूजा महतो र कविता कुँवर सहभागि हुने नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन् ।

Advertisement

आगामी कात्तिक १ देखि  ११ गतेसम्म च्याम्पियनसिप सञ्चालन हुने छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!