Thursday, July 2, 2026

१२ लाख बराबरको पटाका नष्ट (तस्वीरहरु)

वीरगन्ज, ०१ कार्तिक। चाडपर्वमा बढ्दै गएको पटाकाहरुको तस्करी नियन्त्रणमा पर्सा प्रहरी सक्रिय भएको छ।

विभिन्न स्थानमा खटिएको प्रहरीको टोलीले फरक-फरक मितिमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा भित्रियाउदै गरेको बेवारिसे पटाकाजन्य पदार्थ नियन्त्रणमा लिएर शनिबार नष्ट गरेको पर्साका प्रहरी प्रवक्ता हरि बहादुर बस्नेतले जानकारी दिए।

उनका अनुसार नष्ट गरिएको पटाकाको नेपाली मुल्य अन्दाजी १२ लाख रहेको र स्थानीय जनप्रतिनिधि र संचारकर्मीको रोहबरमा शनिबार खाल्डो खनी पानी खन्याई नष्ट गरिएको हो।

तस्वीरहरु

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर