24.7 C
Kalaiya

Saturday, October 25, 2025
spot_img
24.7 C
Kalaiya
Saturday, October 25, 2025

बारामा एकै पटक ५० जना भन्दा बढीलाई टोकेको कुकुर नियन्त्रणमा

spot_img
spot_img

कलैया, ८ कात्तिक । बारामा एकै दिनमा ५० जना भन्दा बढीलाई टोकेको बहुला कुकुरलाई नियन्त्रणमा लिइएको छ । बाराको कलैयास्थित बरेवा क्षेत्रमा उक्त बहुला कुकुरलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।

Advertisement

गत कात्तिक ४ गते मंगलवार बहुला कुकुरको टोकाइबाट ५२ जना भन्दा बढी स्थानीयहरु घाइते भएका थिए । सो बहुला कुकुरलाई ५ दिनपछी कलैया उपमहानगरपालिकाको वातावरण तथा विपद शाखाका कर्मचारी र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोलिले नियन्त्रणमा लिएको हो।

Advertisement

 उक्त बहुला कुकुरले बसतपुर, घोगलरिया, कलैया, बरेवा टोल, सिसहनिया लगायतको स्थानहरुमा स्थानीयलाई टोकेको थियो । कुकुर नियन्त्रणमा आए सँगै उक्त बहुला कुकुरको आतंक र त्रासबाट नागरिक मुक्त भएका छन्।

Advertisement

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!