Friday, June 5, 2026

मधेश प्रदेशका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

spot_img

कलैया, २२ कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले आज विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सोनल विश्वासको मत लिन लागेका हुन् ।

अल्पमतमा परेपछि मुख्यमन्त्री पदबाट सतिशकुमार सिंहले राजीनामा दिएपछि पाँच दलको ५६ जना प्रदेशसभाको समर्थनमा सोनल गत कात्तिक २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभामा मुख्यमन्त्री सोनल विश्वासको मत लिन लागेका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर