21.4 C
Kalaiya

Saturday, November 15, 2025
spot_img
21.4 C
Kalaiya
Saturday, November 15, 2025

जेनजी एण्ड युथ कलैया कमिटीको संयोजकमा सौरभ पाण्डेय चयन

spot_img
spot_img

कलैया,२९ कात्तिक । जेनजी एण्ड युथ कलैया उपमहानगरपालिका कमिटीको संयोजकमा सौरभ पाण्डेय चयन भएका छन् ।

Advertisement

बाराको कलैयास्थित बारा उद्योग बाणिज्य संघको सभा हलमा शनिबार भएको भेलामा पाण्डेयको संयोजकत्वमा २० सदस्यीय कमिटी गठन भएको छ ।

Advertisement

सो कमिटीको सह-संयोजकमा सुमन जयसवाल र कोषाध्यक्षमा आकाश गुप्ता सर्वसहमतबाट चयन भएका छन् ।

Advertisement

त्यस्तै सचिवमा अशोक पण्डित,सह- सचिवमा ध्रुब माली र आनन्द गुप्ता चयन भएका हुन् ।

त्यसैगरी सदस्यमा उदय महतो,अर्जुन गुप्ता,आनन्द कुमार गुप्ता,राजेश कुमार साह,राकेश यादव,निरज साह,अभिशेष तिवारी,दिपेन्द्र साह,लालु कुमार गुप्ता,रामबालिक राम,संगम कुमार राजपुत,संजय पटेल,नितिश कुमार कुशवाहा,भोला यादव र राम पुकार पनि चयन सर्वसहमत चयन भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर