Wednesday, June 10, 2026

प्रहरी महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न

spot_img

कलैया, २७ कात्तिक।  नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिन्ह लगाएका छन। सिंहदरबारस्थित गृहमन्त्रालयमा आज नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई लगाइएको छ।

गृह सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका हुन् । ३० वर्षे सेवा अवधिका कारण निवर्तमान आईजीपी चन्द्रकुवेर खापुङले हिजो (बुधबार) राति १२ बजेबाट अनिवार्य अवकाश भएपछि कार्कीले जिम्मेवारी सम्हालेका हुन् ।

यस अघि कात्तिक २५ गतेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको आईजीपीमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर