Wednesday, June 10, 2026

एनपीएल दोस्रो संस्करणको उद्घाटन खेलका सबै टिकट बिक्री

spot_img

कलैया, २८ कात्तिक । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन् ।

मंसिर १ गते त्रिवि क्रिकेट मैदानमा हुने जनकपुर बोल्टस् र काठमाडौँ गोर्खाज बीचको उद्घाटन खेलका सबै टिकट बिक्री भएको हो । पहिलोपटक ‘फ्लड लाइट’ मा खेल हुने छ । खेल दिउँसो ४ बजे देखि सुरु हुने छ ।

टिकट खुला भएको २४ घण्टा मै सबै बिक्री भइसकेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर