26.9 C
Kalaiya

Wednesday, November 19, 2025
spot_img
26.9 C
Kalaiya
Wednesday, November 19, 2025

बुद्ध एयरका आजका सबै सिमरा उडान स्थगित

spot_img
spot_img

कलैया, ०३ मंसिर। बुद्ध एयरको आजको सिमरा-काठमाडौं सम्पुर्ण उडान स्थगित भएको छ।  एयरलाइन्सले सुचना जारी गर्दै असहज परिस्थितिका कारण आजको सम्पुर्ण सिमरा उडान स्थगित भएको जनाएको हो।

Advertisement

सिमरा विमानस्थल आसपास जेनजी युवाहरुको प्रदर्शन तथा नेकपा एमाले आवद्ध समूहबीच झडप भएसँगै सुरक्षा स्थिति तनावपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरेको छ।

Advertisement

प्रशासनले  मंसिर ३ गते बिहान १२:३० बजेदेखि बेलुका ८ बजेसम्म सिमरा विमानस्थल र आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर