Wednesday, June 10, 2026

सुनको मूल्य तोलामा २८ सयले बढ्यो

spot_img

कलैया, ०३ मंसिर। नेपाली बजारमा आज (बुधबार) सुनको मुल्य बढेको छ। आज सुन प्रति तोला २ हजार ८ सयले बढेर २ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस अघि मंगलबार सुन प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँ बढेर ३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

मंगलबार चाँदी ३ हजार ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर