बारा, १८ असोज । काठमाडौँको खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जाल फेसबुकमार्फत व्यङ्ग्य गरेका छन्।
खुलामञ्चको स्तरोन्नति र संरक्षणको प्रसङ्ग जोड्दै प्रधानमन्त्री शाहले “धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् !” भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका हुन्।






