19 C
Kalaiya

Sunday, November 23, 2025
spot_img
19 C
Kalaiya
Sunday, November 23, 2025

सुनको मुल्य तोलामा २ हजार ९ सय बढ्यो

spot_img
spot_img

कलैया, ७ मंसिर। नेपाली बजारमा आइतबार सुनको मुल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढेको छ ।

Advertisement

आज सुनको मुल्य प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन सुन तोलामा २ लाख ४१ हजार ७ सय रुपैयाँ कायम भएको थियो।

Advertisement

चाँदी तोलामा ३५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको ३ हजार १ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर