Tuesday, June 9, 2026

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

spot_img

कलैया, ७ मंसिर।   सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । अदालतले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएसँगै उनी छुटेका छन्।

आइतबार बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले प्रसाईंलाई गैरकानुनी थुनामा राख्न नपर्ने निष्कर्ष निकाल्दै तत्काल मुक्त गर्न आदेश दिएको हो ।

प्रसाईंका छोरा निराजनले बुधबार बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर