24.1 C
Kalaiya

Monday, November 24, 2025
spot_img
24.1 C
Kalaiya
Monday, November 24, 2025

एनपिएल : जनकपुर बोल्ट्स टस जितेर बलिङ गर्दै

spot_img
spot_img

कलैया, ८ मंसिर। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दोस्रो संस्करणको आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्सबिच प्रतिस्पर्धा हुँदैछ ।

Advertisement

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जनकपुरले टस जितेर बलिङ रोजेको छ । टस हारेको विराटनगरले पहिले ब्याटिङ गर्ने भएको छ ।

Advertisement

अनिल साहको कप्तानीमा जनकपुर रहेको छ भने सन्दीप लामिछानेको कप्तानीमा विराटनगर रहेको छ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर