16 C
Kalaiya

Thursday, November 27, 2025
spot_img
16 C
Kalaiya
Thursday, November 27, 2025

एनपिएल अपडेटः आज दुई खेल हुँदै

spot_img
spot_img

कलैया, ११ मंसिर। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दोस्रो संस्करणको खेलमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

Advertisement

पहिलो खेल आज बिहान ११ः४५ र दोस्रो खेल अपराह्न ४ः०० बजे हुनेछ । तीन खेलमा एउटा मात्र जितेको लुम्बिनी अङ्क तालिकाको छैटौँ स्थानमा रहेको छ भने सुदूरपश्चिम लगातार तीन जितका साथ ६ अङ्क सहित तालिकामा शीर्ष स्थानमा छ । यो टोलीले बटुलेको छ।

Advertisement

यस्तै साविक विजेता जनकपुर र पोखरा जित आफ्नो पोल्टामा पार्ने दाउमा छन् । यसअघि जनकपुर र पोखरा दुवै खेलमा पराजित भएका थिए ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर