Friday, July 31, 2026

एनपिएल : विराटनगर किङ्स सँग जनकपुर बोल्ट्स पराजित

कलैया, ८ मंसिर। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दोस्रो संस्करणको आजको पहिलो खेलमा विराटनगर किङ्स सँग जनकपुर बोल्ट्स ९ रनले पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२६ रनमात्र बनाउन सक्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनाएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर