कलैया, २८ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका छन्।
उनले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आगामी माघ ४ गते आइतबारका दिन ११ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका हुन।
यस बारे रास्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै जनाएको हो ।




