कलैया, ३० पुस। नेपाली कांग्रेसको सभापति पदमा गगन थापाले उम्मेदवारी दर्ता गरेका छन् । काठमाडौंमा जारी कांग्रेस विशेष महाधिवेशनमा सभापति पदका लागि हाल सम्म थापाको मात्रै उमेदवारी परेको छ ।
दिउँसो १ बजेसम्म उमेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।