Sunday, June 7, 2026

सुनचाँदीको मुल्य इतिहासकै उच्च

spot_img

कलैया, १४ माघ। नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

आज सुन ९ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार सुन प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदी प्रतितोला ४ सय ३० रुपैयाँले बढेर ७ हजार ३ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर