Monday, June 8, 2026

डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँ बढ्यो

spot_img

कलैया, १७ माघ । नेपाल आयल निगमले डिजेल र मट्टितेलका मूल्य बढाएको छ ।

निगमले आज एक विज्ञप्ति जारी गर्दै भोलि (आइतबार) बाट लागू हुने गरी डिजेल र मट्टितेलको मूलय लिटरको ३ रुपैयाँ बढाएको जनाएको छ ।

यस्तै निगमले पेट्रोलको मुल्य यथावत् रहेको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर