Monday, June 8, 2026

सुनको मुल्य तोलामा ३७ सयले बढ्यो

spot_img

कलैया, २० माघ । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ ।

आज सुनको मुल्य तोलामा ३७ सय रुपैयाँले बढेर दुई लाख ९० हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि हिजो सोमबार प्रतितोला दुई लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १ सय ३५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ३ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  यसअघि हिजो पाँच हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर