Thursday, June 4, 2026

बालेन शाह आज बारा आउँदै, यस्तो छ तालिका

spot_img

कलैया, २८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चुनावी अभियानका क्रममा मधेश प्रदेशका जिल्लामा निस्किएका छन्।

यसै क्रममा उनी आज सप्तरी र रौतहट हुँदै बारा आउने कार्यक्रम रहेको छ। आज बिहानदेखि नै उनले सर्लाही र रौतहटका विभिन्न स्थानहरू लालबन्दी, हरिवन, बरहथवा, गरुडा र चपुरमा जनसम्पर्क कार्यक्रम सञ्चालन गर्नेछन्।

जनसम्पर्क अभियान पूरा गरेपछि शाह बाराको निजगढ हुँदै सदरमुकाम कलैया आइपुग्ने तालिका छ। प्राप्त जानकारीअनुसार उनी बिहान ११:१० बजे निजगढ आइपुग्नेछन्। त्यसपछि दिउँसो १ बजे कलैयाको भरत चोक, १:३० बजे वीरगञ्ज र दिउँसो २ बजे जितपुर पुग्ने कार्यक्रम तय भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर