Thursday, June 18, 2026

आज सुनचाँदीको मूल्य घट्यो

बारा, ०४ असार । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेर २ लाख ९७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि बुधबार सुन २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीक मूल्य प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ९४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर